You are viewing the translated version of बीमा दलालले वार्षिक विवरण पेस गर्नु पर्ने.

Section 56
बीमा दलालले वार्षिक विवरण पेस गर्नु पर्ने
बीमा दलालले आफूले गरेको काम कारबाहीको वार्षिक विवरण आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र प्राधिकरणमा पेस गर्नु पर्नेछ॥